September 21, 2024

व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

Citizen Charters

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
पुरातत्व विभाग

राष्ट्रिय संग्रहालय

छाउनी, काठमाण्डौ

सि.नं.कार्यालयले प्रदान गर्ने सेवा/प्रकृतिआवश्यक कागजातलाग्ने समयलाग्ने दस्तुरसम्पर्क तथा कार्य सम्पादन हुने शाखागुनासो सुन्ने अधिकारी/शाखाअनुगमन गर्ने अधिकारीकैफियत
प्रवेश व्यवस्थापन कार्य (टिकट बिक्री, राजस्व संकलन,लकरको व्यवस्था) विद्यार्थी कार्ड लिएर आउने विद्यार्थीलाई छुटको व्यवस्थकार्यालय समय अवधिमा तुरुन्त हुने प्रवेश शुल्क ः– १)नेपाली दर्शक प्रति व्यक्ति रु २५ विद्यार्थी प्रति व्यक्ति रु १० मोवाइल÷डिजिटल क्यामरा रु ५० मूभि क्यामरा रु १०० २) सार्क राष्ट्र दर्शक प्रति व्यक्ति रु ५० मोवाइल÷डिजिटल क्यामरा रु ७५ मूभि क्यामरा रु १०० ३) विदेशी दर्शक प्रति व्यक्ति रु १०० मोवाइल÷डिजिटल क्यामरा रु १५० मूभि क्यामरा रु २०० (संग्रहालय सदस्यता लिएका विद्यार्थीको लागि निःशुल्क प्रवेश र शनिवार विद्यालयको पत्र लिई आउने विद्यार्थीहरुको लागि शुल्क नलाग्ने) ।प्रशासन (टिकट काउन्टर) कोठा नं. १प्रशासन शाखासंग्रहालय प्रमुख कोठा नं. ८ दर्शक प्रवेश समय १)कार्तिक १६–माघ १५ सम्म ः १०ः३० देखि ३ः३० बजे सम्म । २)माघ १६–कार्तिक १५ गतेसम्म ः १०ः३० देखि ४ः३० बजे सम्म । ३)सोमबार १०ः३० देखि २ः३० बजे सम्म मात्र । ४)प्रत्येक मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द रहने छ ।
संग्रहालयद्वारा उत्पादित प्रतिमूर्ति र प्रकाशित पुस्तक तथा अन्य सामाग्रीहरु विक्री वितरण गर्ने ।कार्यालय समय अवधिमा तुरुन्त हुने तोकिएको मुल्यप्रशासन (संग्रहालय पसल) कोठा नं. २प्रशासन शाखासंग्रहालय प्रमुख कोठा नं. ८
जुद्धजातीय कलाशालामा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने जुद्धजातीय कलाशाला (संग्रहालय अधिकृत) कोठा नं. ३संग्रहालय प्रमुख कोठा नं. ८चित्रकला कक्षमा फोटो खिच्न निषेध ।
बौद्ध कलाशालामा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने बौद्ध कलाशाला (संग्रहालय अधिकृत) कोठा नं. ४ संग्रहालय प्रमुख कोठा नं. ८
पुस्तकालयमा रहेका पुस्तकहरु पठन पाठनको लागि उपलब्ध गराउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने पुस्तकालय शाखा कोठा नं. ५संग्रहालय प्रमुख कोठा नं. ८
पत्र दर्ता/चलानी, अभिलेख तथा कर्मचारी व्यवस्थापनका साथै भैपरी आउने आकस्मिक अन्य कार्य ।कार्यालय समय अवधिमा तुरुन्त हुने प्रशासन शाखा कोठा नं. ६संग्रहालय प्रमुख कोठा नं. ८
आर्थिक बजेट तर्जु गर्नुका साथै आर्थिक प्रशासन सम्बन्धी कार्यहरु ।कार्यालय समय अवधिमा तुरुन्त हुने आर्थिक प्रशासन शाखा कोठा नं. ७संग्रहालय प्रमुख कोठा नं. ८
प्राकृतिक विज्ञान ग्यालरीमा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने प्राकतिक विज्ञान ग्यालरी (संग्रहालय अधिकृत) कोठा नं. ९संग्रहालय प्रमुख कोठा नं. ८
ऐतिहासिक ग्यालरीमा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने ऐतिहासिक ग्यालरी (संग्रहालय अधिकृत) कोठा नं. १०संग्रहालय प्रमुख कोठा नं. ८
१०संग्रहालयको भण्डारमा रहने सामानहरुको संरक्षण, सुरक्षा तथा व्यवस्थित गरी राख्ने ।कार्यालय समय अवधिमा तुरुन्त हुने स्टोर शाखा (प्राविधिक) कोठा नं.११ ०संग्रहालय प्रमुख कोठा नं. ८
११संग्रहालयमा आवश्यक पर्ने जिन्सी सामानहरुको अभिलेख तथा व्यवस्थापन ।कार्यालय समय अवधिमा तुरुन्त हुने स्टोर शाखा कोठा नं. १२संग्रहालय प्रमुख कोठा नं. ८
१२संग्रहालयमा रहेका वस्तुहरुको फोटोको लगत राख्ने, अध्ययन र अनुसन्धानको लागि आवश्यक पर्ने फोटोहरुको व्यवस्थापन गर्ने ।कार्यालय समय अवधिमा तुरुन्त हुने फोटोग्राफी शाखा कोठा नं. १३ संग्रहालय प्रमुख कोठा नं. ८
१३प्रर्दशन र भण्डारमा रहेका वस्तुहरुको रसायनिक संरक्षण गर्ने । कार्यालय समय अवधिमा तुरुन्त हुने रसायन शाखा कोठा नं. १४ संग्रहालय प्रमुख कोठा नं. ८
१४संग्रहालयमा विभिन्न माध्यमबाट संकलन हुन आएको वस्तुहरुको व्यवस्थित अभिलेख व्यवस्थापन गरी विभिन्न शाखाहरुमा पठाउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने क्रोनोलोजी शाखा कोठा नं. १५संग्रहालय प्रमुख कोठा नं. ८
१५संग्रहालयबारे आवश्यक सूचना तथा जानकारीहरु उपलब्ध गराउने ।कार्यालय समय अवधिमा तुरुन्त हुने निःशुल्कसम्पर्क अधिकृत/सूचना अधिकारीसंग्रहालय प्रमुख कोठा नं. ८
१६बगैचा व्यवस्थापन तथा सरसफाई ।कार्यालय समय अवधिमा तुरुन्त हुने प्रशासन शाखा कोठा नं. ६ संग्रहालय प्रमुख कोठा नं. ८
१७संग्रहालयको सुरक्षा व्यवस्था ।निरन्तरनेपाली सेनागणपति