Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
December 22, 2024
नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
पुरातत्व विभाग
छाउनी, काठमाण्डौ
सि.नं. | कार्यालयले प्रदान गर्ने सेवा/प्रकृति | आवश्यक कागजात | लाग्ने समय | लाग्ने दस्तुर | सम्पर्क तथा कार्य सम्पादन हुने शाखा | गुनासो सुन्ने अधिकारी/शाखा | अनुगमन गर्ने अधिकारी | कैफियत |
---|---|---|---|---|---|---|---|---|
१ | प्रवेश व्यवस्थापन कार्य (टिकट बिक्री, राजस्व संकलन,लकरको व्यवस्था) | विद्यार्थी कार्ड लिएर आउने विद्यार्थीलाई छुटको व्यवस्थ | कार्यालय समय अवधिमा तुरुन्त हुने | प्रवेश शुल्क ः– १)नेपाली दर्शक प्रति व्यक्ति रु २५ विद्यार्थी प्रति व्यक्ति रु १० मोवाइल÷डिजिटल क्यामरा रु ५० मूभि क्यामरा रु १०० २) सार्क राष्ट्र दर्शक प्रति व्यक्ति रु ५० मोवाइल÷डिजिटल क्यामरा रु ७५ मूभि क्यामरा रु १०० ३) विदेशी दर्शक प्रति व्यक्ति रु १०० मोवाइल÷डिजिटल क्यामरा रु १५० मूभि क्यामरा रु २०० (संग्रहालय सदस्यता लिएका विद्यार्थीको लागि निःशुल्क प्रवेश र शनिवार विद्यालयको पत्र लिई आउने विद्यार्थीहरुको लागि शुल्क नलाग्ने) । | प्रशासन (टिकट काउन्टर) कोठा नं. १ | प्रशासन शाखा | संग्रहालय प्रमुख कोठा नं. ८ | दर्शक प्रवेश समय १)कार्तिक १६–माघ १५ सम्म ः १०ः३० देखि ३ः३० बजे सम्म । २)माघ १६–कार्तिक १५ गतेसम्म ः १०ः३० देखि ४ः३० बजे सम्म । ३)सोमबार १०ः३० देखि २ः३० बजे सम्म मात्र । ४)प्रत्येक मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द रहने छ । |
२ | संग्रहालयद्वारा उत्पादित प्रतिमूर्ति र प्रकाशित पुस्तक तथा अन्य सामाग्रीहरु विक्री वितरण गर्ने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | तोकिएको मुल्य | प्रशासन (संग्रहालय पसल) कोठा नं. २ | प्रशासन शाखा | संग्रहालय प्रमुख कोठा नं. ८ | ||
३ | जुद्धजातीय कलाशालामा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | जुद्धजातीय कलाशाला (संग्रहालय अधिकृत) कोठा नं. ३ | संग्रहालय प्रमुख कोठा नं. ८ | चित्रकला कक्षमा फोटो खिच्न निषेध । | ||
४ | बौद्ध कलाशालामा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | बौद्ध कलाशाला (संग्रहालय अधिकृत) कोठा नं. ४ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
५ | पुस्तकालयमा रहेका पुस्तकहरु पठन पाठनको लागि उपलब्ध गराउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | पुस्तकालय शाखा कोठा नं. ५ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
६ | पत्र दर्ता/चलानी, अभिलेख तथा कर्मचारी व्यवस्थापनका साथै भैपरी आउने आकस्मिक अन्य कार्य । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | प्रशासन शाखा कोठा नं. ६ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
७ | आर्थिक बजेट तर्जु गर्नुका साथै आर्थिक प्रशासन सम्बन्धी कार्यहरु । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | आर्थिक प्रशासन शाखा कोठा नं. ७ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
८ | प्राकृतिक विज्ञान ग्यालरीमा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | प्राकतिक विज्ञान ग्यालरी (संग्रहालय अधिकृत) कोठा नं. ९ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
९ | ऐतिहासिक ग्यालरीमा संग्रहित सामाग्रीहरुको प्रर्दशनी, प्रर्दशित वस्तुहरुको जानकारी, संरक्षण, सुरक्षा र सरसफाई गर्ने गराउने र पथ प्रर्दशकको सेवा उपलब्ध गराउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | ऐतिहासिक ग्यालरी (संग्रहालय अधिकृत) कोठा नं. १० | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१० | संग्रहालयको भण्डारमा रहने सामानहरुको संरक्षण, सुरक्षा तथा व्यवस्थित गरी राख्ने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | स्टोर शाखा (प्राविधिक) कोठा नं.११ ० | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
११ | संग्रहालयमा आवश्यक पर्ने जिन्सी सामानहरुको अभिलेख तथा व्यवस्थापन । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | स्टोर शाखा कोठा नं. १२ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१२ | संग्रहालयमा रहेका वस्तुहरुको फोटोको लगत राख्ने, अध्ययन र अनुसन्धानको लागि आवश्यक पर्ने फोटोहरुको व्यवस्थापन गर्ने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | फोटोग्राफी शाखा कोठा नं. १३ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१३ | प्रर्दशन र भण्डारमा रहेका वस्तुहरुको रसायनिक संरक्षण गर्ने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | रसायन शाखा कोठा नं. १४ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१४ | संग्रहालयमा विभिन्न माध्यमबाट संकलन हुन आएको वस्तुहरुको व्यवस्थित अभिलेख व्यवस्थापन गरी विभिन्न शाखाहरुमा पठाउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | क्रोनोलोजी शाखा कोठा नं. १५ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१५ | संग्रहालयबारे आवश्यक सूचना तथा जानकारीहरु उपलब्ध गराउने । | कार्यालय समय अवधिमा तुरुन्त हुने | निःशुल्क | सम्पर्क अधिकृत/सूचना अधिकारी | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१६ | बगैचा व्यवस्थापन तथा सरसफाई । | कार्यालय समय अवधिमा तुरुन्त हुने | — | प्रशासन शाखा कोठा नं. ६ | संग्रहालय प्रमुख कोठा नं. ८ | |||
१७ | संग्रहालयको सुरक्षा व्यवस्था । | निरन्तर | — | नेपाली सेना | गणपति |
© 2021-2024 National Museum, Nepal. All rights reserved. Designed by WEBSOFTNEPAL