राष्ट्रिय संग्रहालय छाउनीले May 18th 2014 को उपलक्ष्यमा  कलेज स्तरीय (पोट्रेट) मुहार चित्र प्रतियोगिताका प्रतियोगिहरुलाई पुरातत्व विभागका महानिर्देशक श्री भेषनारायण दाहाल ज्यूबाट पुरस्कार वितरणका साथै विभिन्न स्कूलका संग्रहालय सदस्य विद्यार्थी भाई बहिनीहरु द्वारा संग्रहालय सरसफाई र बृक्षारोपण गरी संग्रहालय दिवस २०७१।२।४ गते आइतबार मनाउदै ,उक्त दिन संग्रहालयमा आउने सम्पूर्ण दर्शकहरुलाई निशुल्क प्रवेश दिने ब्यवस्था रहेको छ ।