International museum Day Celebration
अन्तराष्ट्रिय सङगाहालय दिवस मे १८ को उपलक्ष्यमा राष्ट्रिय संग्राहालय छाउनीले आयोजना गरेको कार्यक्रमहरुमा प्रभातफेरिमा सम्पूर्ण दर्शकहरुलाई निःशुल्क प्रवेश संग्राहालयको सदस्यता लिएका विभिन्न विद्यलयका भाइबहिनीहरुलाई समावेश गरेर प्रभातफेरिको कार्यक्रम हाजिरी जवाफ र चित्रकला प्रतियोगीतामा सहभागी विद्यर्थीहरुलाई संस्कूत,पर्यटन, नागरिक उड्डयन मन्त्रालयको श्रीमान् सचिव ज्यू सशील घिमिरेबाट पुरस्कार वितरणको कार्यक्रम रहेको छ । सम्पूर्ण दर्शक महानसभावहरुलाई संग्राहालयमा स्वागत छ ।